Friday, July 27, 2018

नेपाली क्रिकेटको अहिले सम्मकै सबै भन्दा महत्वपुर्ण महिना,अगस्ट

August 1, 3, 30
All fixtures of Nepal in August


- यो महिना महत्त्वपूर्ण रहेको छ, Nepal ले Netherlands सङ २ र UAE सङ १ गरि कुल ३ ODI आफ्नो नाममा लेखाउनेछ :)

- स्थिती सुखमय रहेमा Nepal ले बाकी ३ ODI समेत छिट्टै खेल्नेछ :) Qualifier को Final मा UAE र Asia Cup मा India , Pakistan सङ :)

* अपेक्षित रहे Nepali Cricket इतिहासमै चर्चित र भब्य हुनेछ, T20 बिश्वकप भन्दा बढी, आस गरौ न!

जय नेपाल।

No comments:

Post a Comment